इण्डोनेसिया , ८ पुस । इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । अन्य ५ सय ८४ जना घाइते भएको त्यहाँको विपद व्यवस्थापन निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सुनामीका कारण कयौं घरहरुमा क्षति पुगेको छ भने केही ...