Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ६ असार । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३६६ जनाको मृत्यु भएको छ भने १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा संक्रमितको ३ लाख ९५ हजार ८१२ पुगेको हो ...