काठमाडौं, २३ असार । कोरोना महामारीका कारण एचआईभीरएड्सका बिरामीलाई दिइने जीवन रक्षक औषति आपूर्तिमा अवरोध भएको भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ। डब्लूएचओका अनुसार ७३ देशले अब एड्स रोगीको जीवन रक्षा गर्ने औषधि सकिन लागेको चेतावनी दिएका छन्। तीमध्ये २४ ...