काठमाडौं, २१ बैशाख । माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स अब सँगै बस्न नसक्ने अवस्थामा पुगेका छन । त्यसैले उनीहरुले आफ्नो २७ वर्ष लामो वैवाहिक जीवन अन्त्यको घोषणा गरेका छन् । विल गेट्स र मेलिन्डाले विवाह भएको २७ वर्षपछि छुट्टिने घोषणा गरेका ...