इस्लामावाद, ६ फागुन । बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ । उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्नुहुने बताइएको छ । उहाँले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गर्नुभएको छ ...