त्रिपोली, १० फागुन । लिबियाका प्रधानमन्त्री अब्दुल-हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गर्नु भएको छ । “जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको अन्त्य गर्नेछ,“ डबेबाहले टेलिभिजन भाषणमा भन्नु भएको छ । “म निर्वाचनमार्फत (कार्यालय) ...