सांघाई ७ पुस । अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ। चिनियाँ प्रहरीले अप्रिलमा सुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागका रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाता बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिलाई त्यससँग सम्बन्धित अपराधमा ...