काठमाडौं १६ असोज । राष्ट्रिय दिवसमा बिदाको पहिलो दिन हङकङको व्यापारिक क्षेत्र मौलाएको छ। जसमा खाद्य क्षेत्रमा २० प्रतिशत वृद्धि भएको छ। यो क्षेत्रले ३० करोड हङकङ डलरको कारोबार गरेको हो। बुधबार स्थानीय एक रोडियो कार्यक्रममा बोल्दै हङकङ फेडेरेसन अफ रेस्टुरेन्ट एन्ड रिलेटेड ट्रेडर्सका अध्यक्ष ...