ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय दिवसमा बढ्यो हङकङको व्यापार, रेस्टुरेन्टमा २० प्रतिशत वृद्धि


एबीसी न्यूज
आश्विन १६, २०८१ बुधबार  २ : २१ बजे

काठमाडौं १६ असोज । राष्ट्रिय दिवसमा बिदाको पहिलो दिन हङकङको व्यापारिक क्षेत्र मौलाएको छ। जसमा खाद्य क्षेत्रमा २० प्रतिशत वृद्धि भएको छ। यो क्षेत्रले ३० करोड हङकङ डलरको कारोबार गरेको हो।

बुधबार स्थानीय एक रोडियो कार्यक्रममा बोल्दै हङकङ फेडेरेसन अफ रेस्टुरेन्ट एन्ड रिलेटेड ट्रेडर्सका अध्यक्ष साइमन वोङले लोकप्रिय क्षेत्रका रेस्टुरेन्टबाट २० प्रतिशत राजस्व वृद्धि भएको बताएका हुन्।

‘यसले व्यापारमा सकारात्मक सुरुआतको संकेत गरेको छ,’ उनले भनेका छन्, ‘धेरै मानिसले हङकङको भ्रमण गर्दा पैदल यात्रुमा वृद्धि भएको छ भने स्थानीय भोजनालयमा उपस्थिति बढेको छ। जसले सहरको अर्थतन्त्रलाई बढवा दियो।’

 

यस्तै, क्याटरिङ चेन एलएच ग्रुपका अध्यक्ष सिमोन वोङले राष्ट्रिय दिवसमा गतवर्षको तुलनामा ५ देखि १० प्रतिशतले व्यापार वृद्धि भएको बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com