काठमाडौं ४ कात्तिक । इजरायलले इरानमाथि गर्न लागेको आक्रमणसम्बन्धी अति गुप्त दस्ताबेज सार्वजनिक भएपछि अमेरिकाले त्यसको छानबिन सुरु गरेको छ। सीएनएनले स्रोतलाई उधृत गर्दै सो दस्ताबेजको आधिकारिकता पुष्टि गरेको छ। ‘यो चुहावट निकै चिन्ताजनक छ,’ ती अमेरिकी अधिकारीको भनाइ छ। अक्टोबर १५ र १६ को ...