काठमाडौं ८ माघ । डोनाल्ड ट्रम्पले चुनावी अभियानमा चीनविरुद्ध ६० प्रतिशत कर लगाउने बताएका थिए। अमेरिकामा फेन्टानिल नामक लागुऔषध आउनबाट नरोकेकोमा चीनलाई थप १० प्रतिशत कर लगाउने उनको भनाइ थियो। तर, ह्वाइट हाउसमा बिताएको पहिलो दिन अनेकौँ घोषणा गरे पनि ट्रम्पले चीनविरुद्ध कर लगाउने घोषणा ...