काठमाडौं १८ भदौ । मधेस युनाइटेडले आगामी असोजमा हुने एभरेस्ट महिला भलिबल लिग ९ईडब्लुभिएल०का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ। योसँगै मधेस युनाइटेडले ईडब्लूभीएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। मधेस तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो ...