काठमाडौं २५ भदौ । क्यानडामा हुने आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको आज मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० आज बिहान कार्यक्रम गरी रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो। लिग २ मा नेपालले पहिलो खेल यही सेप्टेम्बर १६ ...