काठमाडौं ११ कात्तिक । सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा बिगो निर्धाणसम्बन्धी काम कारबाहीरको प्रक्रियामा एकरुपता कायम गरी वस्तुनिष्ठ बनाउन सरकारले ‘बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१’ निर्माण प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ताको कार्यालयले मुलुकी फौजदारी कार्यवधि संहिता–२०७४ को दफा १९७ को उपदफा १ ...