काठमाडौं २५ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिने गरी सुरु भएको कार्यक्रमको अवस्था निराशाजनक रहेको छ । गुल्मीमा आर्थिक वर्ष २०७६र७७ देखि चार वर्षमा ४१ हजार ७३ जनाले रोजगारीका लागि आवेदन दिएकोमा नौ हजार ७२४ जनाले मात्रै सय दिनको काम पाएको ...