छिङसेन । सिचुवान युनिभर्सिटी जिनजियाङ कलेजको विशाल गेटमै नेपाली टोलीलाई उपाध्यक्ष हे जिवे (HE Zhiwei) स्वागत गर्न आइपुगे । अत्याधुनिक गेट हुँदै कलेजभित्र प्रवेश गर्नासाथ अनौठो दृश्य देखियो । कलेजका आँगनभरि आर्मी पोशाकमा हजारौं परेड खेलिरहेका थिए । उनीहरु आर्मी नभएर विद्यार्थी रहेछन् । कलेज ...