काठमाडौं ९ माघ । नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा बुधबार बिहान भएको भेटमा भारतमा रहेका नेपालीहरूका समस्या र समाधानका विषयमा छलफल भएको बानियाँको सचिवालयले ...