काठमाडौं २६ माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार अलोकतान्त्रिक तरिकाले अगाडि बढेको आरोप बताएका छन् । विशिष्ट अवस्थामा मात्र अध्यादेश ल्याउने प्रावधान भए पनि संसद् गरेर अध्यादेश ल्याई सरकारले अलोकतान्त्रिक चरित्र देखाएको उनको टिप्पणी छ । शनिबार प्रेस सेन्टर नेपाल पाल्पाले ...