काठमाडौं ७ फागुन । भारत ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछिको त्यहाँका अन्य नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन्। प्रकृतिको मृत्युपछिको त्यहाँ बसेर पढ्दै गरेका ७५ जना विद्यार्थी जोगवनी नाका हुँदै नेपाल नेपाल फर्किएका हुन्। बुधबार दिउँसो ३ ...