काठमाडौं २२ चैत । पारस्परिक कर घोषणापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिले सामाजिक सञ्जाल पोस्ट गरेका छन्। ट्रुथ सोशल प्लेटफर्मु मा उनले अपरेसन पूरा भएकोु लेखेका हुन्। ट्रम्पले लेखेका छन्, ‘अपरेसन पूरा भयो१ बिरामी बाँचे र निको हुँदै छन्। बिरामी पहिलेभन्दा बलियो, ठूलो, राम्रो ...