काठमाडौं २८ चैत । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेता सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ पुगेको छ। माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरेका छन्। प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय ...