काठमाडौं २ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रूपमा सफल भएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाण्डौमा मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनको अवसरमा मन्त्री पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने ...