काठमाडौं, १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमतीका महाधिवेशन प्रतिनिधिलाई बोलाएर आसन्न विधान महाधिवेशनमा एक हुन निर्देशन दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बुधबार छलफल गरेको एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले जानकारी दिए। उनका अनुसार, छलफलमा अध्यक्ष ओलीले भदौ २०–२२ ...