काठमाडौ १३ जेठ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक अघा घण्टा स्थगित गरेका हुन्। गृहमन्त्री रमेश लेखक समेत भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै उनले राजीनामा ...