काठमाडौ १५ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ । उहाँको दैलेखको नारायण नगरपालिका–७ किमुगाउँमा रहेको आफ्नै निवासमा आज बिहान निधन भएको नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८, ...