कावासोती,१९ मङ्सिर । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले ठुलो परिमाणमा लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व पश्चिम राजमार्गको मध्यविन्दु नगरपालिका –८ , स्थित फुलवारीबाट लु १ ख ७९८५ नम्बरको बसमा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर -२१, ...