काठमाडौं,४ पुस । राष्ट्रीय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र प्रदेश सरकार घाणो भएको जीकीर गरेका छन । उनले संघीयता खारेज हुनुपर्ने बताएका छन । बुधवार पत्रकारसँग साक्षातकार कार्यक्रममा बोल्दैे उनले संघीया महंगो प्रणाली भएकाले खारेज हुनुपर्ने बताएका हुन । उनले सरकारले गर्न सक्ने ...