काठमाडौं, २२ पुस । बुढानिलकण्ठ नगरपालिका १२ खरिबोटबाट सुन जस्तो देखिने पहेलो धातु करिब १ किलो सहित एक व्यतिmलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने सोलुखम्बुका ३५ वर्षीय तासी शेर्पालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो । नक्कली सुन कारोबार भईरहेको भन्ने सूचनाको ...