सिन्धुली, २६ माघ । सिन्धुलीमा आज पानी, हावाहुरीसँगै परेको चट्याङ लाग्दा दुईजना घाइते भएका छन् । कमलामाई नगरपालिका– ५ चिसापानी झोरा निवासी २१ वर्षीय रवि श्रेष्ठ र १० वर्षीया प्रज्ञा श्रेष्ठ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर ...