काठमाडौं, ३१ बैशाख । शिक्षक मख्खन केसीलाई कुटपिट गरी बेपत्ता पारेको अभियोगमा दुई जनालाई रुकुमकोट जिल्ला अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायधीश दुर्गाबहादुर भुसालको इजलासले पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक निवासी खिन्टे भनेर चिनिने विकास बुढामगर र वडा नं– २ हिमका ...