काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिईयो)को छनौट आफैंले गर्ने भएको छ । नेपाल राष्ट्र बंंैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिईयो छनौट राष्ट्र बंैक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताउनु ...