काठमाडौ २५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलोन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अब सम्बन्ध सुधार्ने चाहना नरहेको स्पष्ट पार्नुभएको छ । ट्रम्प र मस्कबीचको खटपट ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ नामक कर तथा खर्च विधेयकप्रति ...