काठमाडौं, २६ बैशाख । काठमाडौंको रविभवनमा आज बिहान सवा ७ बजे भएको दुर्घटना हो यो । सो दुर्घटनामा मोटरसाइकल चालक टिकाराम गेलालको ज्यान गयो । प्रहरीका अनुसार, बा २१ च ४३४७ का निजी कार चालक नेपाली सेनाको जंगीअड्डामा कार्यरत लेफ्टिनेन्ट कर्णेल शिखर जबरा हुन् । ...