आदरणीय आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरु सञ्चारकर्मी मित्रहरु सर्वप्रथम म सबैमा हार्दिक अभिवादन गर्दछु । लामो समयपछि नेपालको सीमाका विषयमा रहेको समस्यालाई सम्बोधन गर्दै मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग समेटिएको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्न पाउँदा यस घडीमा हामी सबै गौरवान्वित र ...