काठमाडौँ, ३२ जेठ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीका लागि सरकारले घरमै बसेर श्रव्य, दृश्यका माध्यमबाट पढ्ने व्यवस्था मिलाउने भएको छ । शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने वातावरण तय गरेको हो । त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा ...