काठमाडौं, ११ असार । छिमेकी राष्ट्र चीनस्थित गुडविल फाउन्डेसन टिएआर पिपुल्स रिपब्लिक अफ चाइना) बाट सहयोग स्वरुप प्राप्त भएको ५० हजार थान मास्क मिडिया सोसाईटीले बिहीबार वितरण गरेको छ । छिमेकी राष्ट्र चीनस्थितको गुडविल फाउन्डेसनबाट सहयोग स्वरुप १८ लाख बरावरको ५० हजार थान सर्जिकल मास्क ...