काठमाडौं, २७ असार । बाढी पहिरोमा परेर हराईरहेकाको खोजी र उद्धारमा समस्या भएको छ । पानी परिरहेकोले खोजी र उद्धारमा समस्या भैरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । जाजरकोट र म्याग्दीमा हिजो नै हेलिकोप्टरमार्फत उद्धारको काम अघि बढाउने भनिए पनि मौसमले साथ नदिएकोले ...