काठमाडौं, ४ असार । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा आइतबारसम्म पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना संक्रमित थपिएका छन् । यसअघि गएको शुक्रबार एकै दिन सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित थपिएको भारतमा आइतबारको ...