काठमाडौं,८ फागुन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त हुनुभएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो । उहाँलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ...