Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, ३ जेठ । देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका ...