काठमाडौं, १५ असार । नेपालको अन्न भण्डार मान्ने चुरे पहाडदेखि तलको भागमा अकाशे पानीको भरमा किसान धान खेती गर्न बाध्य रहेको छ भएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गा ७३ हजार हेक्टर क्षेत्रफलमध्ये धान रोपाइँ ५४ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । त्यसमध्ये ...