काठमाडौं, ६ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क भीपीएनको प्रयोग नगर्न आग्रह गरेको छ । टिकटक प्रतिबन्ध भएयता नेपालमा भीपीएनको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले फ्री ९निःशुल्क पाइने० भीपीएनको जथाभाबी प्रयोग जोखिमपूर्ण हुनसक्ने ...