काठमाडौं, २ पौष । प्रहरी प्रधान कार्यायलयलाई प्रहरी उपरीक्षक एसपीमा बढुवा गर्न सकस परेको छ । एसपीको सात रिक्त पदका निम्ति १२ प्रहरी नायब उपरीक्षक डीएसपी प्रतिस्पर्धामा छन् । उनीहरू सबैले एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । उनीहरू ०७२ साउन १ ...