काठमाडौं ७ फागुन । नेपाली कांग्रेससँग सम्बद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनले सोमबारदेखि गोदावरीमा सुरु हुन लागेको महासमिति बैठक बहिष्कार गर्ने निर्णय लिएको छ। युनियन अध्यक्ष शिव लम्सालले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै महासमितिमा संगठनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाएका ...