काठमाडौं ९ फगुन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिबद्धतामाथि जनताले प्रश्न र शंका गरेको बताएका छन् । पार्टीले महासमिति बैठकबाट लिनुपर्ने संकल्पका थप विषयहरु महासमिति बैठकका सदस्यबीच राखेका छन् । ‘वैचारिक रुपमा ठीक ठाउँमा भए पनि सांगठनिक, कार्यक्रमिक, व्यवहारिक ...