काठमाडौं ५ चैत । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आई एस ए को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आई एस ए० को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्नुभएको हो । सम्झौता ...