काठमाडौं ८ जेठ । सहकारीको रकम अपचलनको छानबिनका लागि बन्ने संसदीय समितिको टीओआर कार्यादेश बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान यथावत् राखेको छ। मंगलबार सहमति खोज्ने प्रयासस्वरुप कार्यदलका सदस्यहरू सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा कांग्रेसले जसको बारेमा प्रश्न उठेको ...