काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)पूरक(ग्रेड वृद्धि)को नतिजा सोमबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन्। २ लाख १० हजार तीन सय २१ जनाले परीक्षा दिएका थिए । २०८० ...