काठमाडौं २४ पुस । प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनका दलका नेताहरुले प्रदेश सरकार गठन र नेतृत्व बांडफांटको तयारी गरेका छन् । आइतबार बैठक बिहान माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सत्ता गठबन्धनका दलहरुको बैठक बस्ने भएको छ । बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका ...