काठमाडौँ ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन ...